शिवम् सिमेन्टको एप

काठमाडौँ — शिवम् सिमेन्टले पहिलो पटक ‘शिवम् मोबाइल एप’ सार्वजनिक गरेको छ । कम्पनीले मोबाइलबाटै सिमेन्ट खरिद गर्न उक्त एप सञ्चालनमा ल्याएको जनाएको छ ।

अब ग्राहकले गुगल प्ले स्टोर वा आईओएस एप स्टोरबाट कम्पनीको मोबाइल एप डाउनलोड गर्न सक्छन् । डाउनलोडपछि ग्राहकले आफूलाई चाहिएको परिमाणमा सिमेन्ट खरिद गर्न सक्छन् । यसको भुक्तानीका लागि खल्ती, ई–सेवा र कनेक्ट आईपीएस वा क्यास अन डेलिभरीको सुविधा लिन सकिनेछ ।


प्रकाशित : श्रावण १, २०७७ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?