कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टेलिकमको ‘समर अफर’

काठमाडौँ — नेपाल टेलिकमले ‘समर अफर’ ल्याउने भएको छ । यो अफर साउन १ देखि ९० दिनसम्म उपलब्ध हुनेछ ।

युट्युब स्ट्रिमिङ डाटा प्याक र सोसल मिडिया प्याक विभिन्न समयका लागि अफर रहेको कम्पनीले जनाएको छ । साथै पहिलाको स्प्रिङ अफरमा उपलब्ध अन्य प्याक पनि यथावत् रहेको कम्पनीको भनाइ छ । प्याकेज प्राप्त गर्न ग्राहकले स्टार१४१५ह्यास डायल वा कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट यो सेवा लिन सक्छन् ।

प्रकाशित : श्रावण १, २०७७ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?