१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सामसङ ग्यालेक्सी ए२१एस बजारमा

काठमाडौँ — सामसङले २०२० का लागि कम मूल्यमा ‘सामसङ ग्यालेक्सी ए२१एस’ ल्याएको छ ।

सामसङ ग्यालेक्सी ए२१एस बजारमा

कम्पनीले २४ हजार ९ सय ९९ रुपैयाँमा फोर जीबीको ४८ मेगापिक्सेल क्वाड क्यामेरा, ६.५ इन्चको इन्फिनिटी ओ डिस्प्ले र ५ हजार एमएएचको ब्याट्री रहेको ग्यालेक्सी ए२१एस ल्याएको जनाएको छ । डाटा सुरक्षाका लागि यसमा डिफेन्स ग्रेड सेक्युरिटी प्लेटफर्म सामसङ नक्स छ । यो कालो, सेतो र नीलो रङमा उपलब्ध छ ।

प्रकाशित : श्रावण १, २०७७ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?