कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ज्योतिको सीईओमा भट्ट

कान्तिपुर संवाददाता

काठमाडौँ — ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् ।

बैंक सञ्चालक समिति बैठकले बिहीबार भट्टलाई सीईओमा नियुक्त गरेको हो । नवनियुक्त भट्टले साउन ७ देखि चारवर्षे कार्यभार सम्हाल्ने बैंकले जनाएको छ ।

प्रकाशित : असार २६, २०७७ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्

नेप्सको सीईओमा सुब्बा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) को प्रमुख कार्यकारी अधिकृतमा सञ्जीव सुब्बा नियुक्त भएका छन् ।

बैंंकिङ, पेसागत विकास, शैक्षिक तथा तालिम व्यवस्थापनको क्षेत्रमा २८ वर्षभन्दा बढी अनुभव हासिल गरेका सुब्बा यसअघि एनएमबी लघुवित्तको अध्यक्ष थिए ।

प्रकाशित : असार २६, २०७७ १७:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×