कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गण्डकीलाई ग्लोबलको १० लाख

काठमाडौँ — ग्लोबल आईएमई बैंकले बिहीबार कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारलाई १० लाख रुपैयाँ सहयोग गरेको छ ।

गण्डकीलाई ग्लोबलको १० लाख

बैंकको गण्डकी प्रादेशिक कार्यालय प्रमुख महेश सिलवालले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई उक्त रकमको चेक हस्तान्तरण गरे ।

प्रकाशित : असार २६, २०७७ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?