कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

कामना–रेमिट टु नेपाल सहकार्य

काठमाडौँ — कामना सेवा विकास बैंक र रेमिट टू नेपालबीच मंगलबार रेमिट्यान्ससम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार एकअर्काको प्रतिनिधिका रूपमा रही विप्रेषणसम्बन्धी कारोबार गर्न सक्नेछन् । बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैकिङ प्रमुख सुवास भट्टराई र रेमिटका महाप्रबन्धक सन्तोष भेटुवालले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

प्रकाशित : असार २५, २०७७ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?