लिभोनको विजेता घोषणा

काठमाडौँ — लिभोनले सञ्चालन गरेको ‘सिल्की हेयर एन्ड स्मुथ राइड’ योजनाको विजेता शनिबार सार्वजनिक गरेको छ ।

मिस वल्र्ड नेपाल अनुष्का श्रेष्ठले विजेताको नाम घोषणा गरिन् । असारका लागि विजेता निशा सुनुवारले यामाहा फेसिनो बाइक र अन्य १५ जनाले लिभोनका तर्फबाट आकर्षक गिफ्ट प्राप्त गरेका छन् । भाटभटेनी सुपरमार्केट र लिभोनले यो योजना सञ्चालन गरेका हुन् । यो योजना आगामी तीन महिनासम्म जारी रहने कम्पनीले जनाएको छ ।

प्रकाशित : असार २३, २०७७ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?