हुन्डाईको ‘क्लिक टु बुक’

काठमाडौँ — हुन्डाई मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘क्लिक टु बुक’ सेवा थालेको छ ।

हुन्डाईको ‘क्लिक टु बुक’

यो सेवाअनुसार ग्राहकले अनलाइनबाट आफूलाई चाहिएको हुन्डाई गाडी बुकिङ गर्न सक्छन् । कम्पनीले आफ्नो वेबसाइटबाट ‘क्लिक टु बुक’ सेवा सुरुवात गरेको हो ।

प्रकाशित : असार २२, २०७७ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?