बजारमा ‘फोर्ड एन्डेभर २०२०’

काठमाडौँ — फोर्डको आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्सले ‘फोर्ड एन्डेभर २०२०’ मोडलको गाडी नेपाली बजारमा ल्याएको छ ।

बजारमा ‘फोर्ड एन्डेभर २०२०’

यसमा १०–स्पिड स्वचालित ट्रान्समिसन र २.० लिटर इकोब्ल्यू डिजेल इन्जिन छ । नेपालमा यसको मूल्य १ करोड ४९ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ । यसमा सात एयरब्याग, भूमि व्यवस्थापन प्रणाली जडान र गाडीभित्रको ध्वनि उत्सर्जन कम गर्ने प्रविधिलगायत विशेषता छन् । यसमा कम्पनीले तीन वर्ष वा एक लाख किलोमिटरसम्मको वारेन्टी दिएको छ ।

प्रकाशित : असार २२, २०७७ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?