२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

७२ अंकले बढ्यो नेप्से, ६ प्रतिशतले बढेपछि सर्किट ब्रेकर

काठमाडौँ — सोमबार करिब १३ अंकले घटेको सेयर बजार मंगलबार ७२ अंकले बढेको छ । यो वृद्धिले समग्र नेप्से परिसूचकलाई १ हजार २ सय ६०.७५ विन्दुमा पुर्‍याएको छ ।

७२ अंकले बढ्यो नेप्से, ६ प्रतिशतले बढेपछि सर्किट ब्रेकर

अघिल्लो दिनको तुलनामा नेप्से ६ प्रतिशतले बढी हो । कारोबार सुरु भएको दोस्रो घण्टामा नेप्से ६ प्रतिशतले बढेपछि सकारात्मक सर्किट ब्रेकर लगाएर सो दिनको कारोबार बन्द गरिएको छ । यही कारण १ बजेदेखि नेप्सेले कारोबार बन्द गरेको हो ।

प्रकाशित : असार १६, २०७७ १४:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?