वेद विद्याश्रमलाई सनराइजको २ लाख

काठमाडौँ — सनराइज बैंकले बूढानीलकण्ठ वेद विद्याश्रमलाई २ लाख २५ हजार रुपैयाँ सहयोग गरेको छ ।

वेद विद्याश्रमलाई सनराइजको २ लाख

बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विद्याश्रमलाई आर्थिक सहयोग गरेको जनाएको छ । बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेल र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले उक्त रकम बराबरको चेक विद्याश्रमलाई हस्तान्तरण गरे ।


प्रकाशित : असार ७, २०७७ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?