कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेफ्टीको नयाँ स्यानिटरी प्याड

काठमाडौँ — सेफ्टीले नेपाली बजारमा नयाँ स्यानिटरी प्याड ‘स्कुल गर्ल’ ल्याएको छ ।

सेफ्टीको नयाँ स्यानिटरी प्याड

कम्पनीले सरकारले जारी गरेको मापदण्डअनुसारको स्यानिटरी प्याड बजारमा ल्याएको जनाएको छ । उक्त प्याडको लम्बाइ २४० मिमि, मोटाइ १३ मिमि, चौडाइ ६५ मिमि रहेको कम्पनीको भनाइ छ ।

प्रकाशित : असार ७, २०७७ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?