१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

बीओकेका अध्यक्ष र सञ्चालक नियुक्त

काठमाडौँ — बैंक अफ काठमान्डू (बीओके) को सहायक कम्पनी बीओके क्यापिटल मार्केट लिमिटेडले सञ्चालक समिति अध्यक्ष र सञ्चालक नियुक्त गरेको छ ।

क्यापिटलको सञ्चालक समिति बैठकले शुक्रबार महेश मिश्रलाई समितिको अध्यक्ष र चन्द्रराज शर्मालाई सञ्चालकमा नियुक्त गरिएको जनाएको छ ।


प्रकाशित : जेष्ठ ३१, २०७७ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?