कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

यतिद्वारा १ करोड सहयोग

काठमाडौँ — कोरोना भाइरसको रोकथामका लागि एक दर्जन बढी कम्पनी रहेको व्यवसायिक घराना यती समूहले कोरोना संक्रमण रोकथामका लागि सरकारलाई १ करोड रुपैयाँ सहयोग गरेको छ ।

यतिद्वारा १ करोड सहयोग

समूहका तर्फबाट बिहीबार अध्यक्ष लाक्पा सोनाम शेर्पाले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेको यतिले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।


प्रकाशित : चैत्र २७, २०७६ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?