१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सरकारी कोषमा सिद्धार्थ बैंकको ७० लाख सहयोग*

काठमाडौँ — सरकारले खडा गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष’मा निजीक्षेत्रले सहयोग जारी राखेका छन् ।

सरकारी कोषमा सिद्धार्थ बैंकको ७० लाख सहयोग*

यसैअन्तर्गत सिद्धार्थ बैंकले शनिबार ७० लाख रुपैयाँ सहयोग गरेको छ । ७ वटै प्रदेश सरकारअन्तर्गतको कोषमा १० लाख रुपैयाँका दरले भाइरस नियन्त्रणका लागि सहयोग गरिएको बैंकले जानकारी दिएको छ ।


*यो समाचारमा यसअघि सिद्धार्थ बैंक हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।


प्रकाशित : चैत्र १७, २०७६ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?