चौधरी फाउन्डेसनले वितरण गर्‍यो सबै प्रदेशमा सुरक्षा सामग्री

काठमाडौँ — 
चौधरी ग्रुपअन्तर्गतको चौधरी फाउन्डेसनले कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न सात प्रदेशका ४८ स्वास्थ्य केन्द्रलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) वितरण गरेको छ ।

चौधरी फाउन्डेसनले वितरण गर्‍यो सबै प्रदेशमा सुरक्षा सामग्री

फाउन्डेसनले आफ्नै पहलमा अस्पताल, स्वास्थ्य चौकी, क्वारेन्टाइन तथा आइसोलेसन केन्द्रहरूमा सुरक्षा सामग्री वितरण गरिरहेको बताएको छ । 



पहिलो चरणको सुरक्षा सामग्री तथा उपकरण वितरण सकिएसँगै यसलाई निरन्तरता दिइने फाउन्डेसनले जानकारी दिएको छ ।


चीनका विभिन्न सहरमा तयार पारेर राखिएका परीक्षण किट, एन९५ मास्कलगायत अन्य आवश्यक सामग्री नेपाल आएपछि अर्को चरणमा वितरण गरिने फाउन्डेसनले बताएको छ । 
फाउन्डेसनले सुरक्षा सामग्री वितरण गरेका स्वास्थ्य केन्द्र यी हुन्— 



प्रकाशित : चैत्र १६, २०७६ १४:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?