१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

हिमालयन बैंकको १ करोड २५ लाख सहयोग

काठमाडौँ — हिमालयन बैंकले शुक्रबार सरकारले खडा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा १ करोड २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारलाई उक्त रकम सहयोग गर्ने घोषणा गरेको हो । बैंकले कारोना भाइरस नियन्त्रण तथा संक्रमित व्यक्तिको उपचारका लागि सहयोग गरेको जनाएको छ ।


प्रकाशित : चैत्र १४, २०७६ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?