कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

उद्योग वाणिज्य महासंघको चुनाव सर्‍याे

काठमाडौँ — उद्योग वाणिज्य महासंघले चैत २८ र २९ गर्ने भनिएको चुनाव स्थगित गरेको छ । सरकारले कारोना भाइरस (कोभिड–१९) रोकथामका लागि कडाई गरेपछि महासंघले चुनाव स्थगित गरेको हो ।

उद्योग वाणिज्य महासंघको चुनाव सर्‍याे

बिहीबार बसेको महासंघको पदाधिकारीहरुको बैठकले कोरोना भाइरसको सम्भावित परिस्थितिबाट बच्न चुनाव आगामी जेठ ७ र ८ का लागि चुनाव सारिएको महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बताए ।


प्रकाशित : चैत्र ६, २०७६ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?