१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

३ वर्षमै सुपर न्यादी

कान्तिपुर संवाददाता

लमजुङ — ४० दशमलव २७ मेगावाटको सुपर न्यादी जलविद्युत् आयोजनाको निर्माण हाई हिमालय–धौलागिरि कन्स्ट्रक्सन जेभीले गर्ने भएको छ । कन्ट्रक्सनले ४२ महिनामा निर्माण सकेर आयोजना हस्तान्तरण गर्ने गरी प्रवर्द्धक कम्पनीसँग सम्झौता गरेको हो । मर्स्याङ्दी गाउँपालिकाको ङादी खोलामा आयोजनाको निर्माण हुनेछ । 

आयोजनाका प्रवर्द्धक सिउरी न्यादी पावर लिमिटेडका अध्यक्ष शैलेन्द्र गुरागार्इंका अनुसार आयोजनाको इन्जिनियरिङ–प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) अर्थात् अध्ययन, खरिद र निर्माण मोडलमा निर्माण हुनेछ ।






प्रकाशित : कार्तिक २९, २०७६ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?