१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

पूर्वाधार सम्मेलन आज 

काठमाडौँ — दुईदिने तेस्रो नेपाल पूर्वाधार सम्मेलन काठमाडौंमा आज (बुधबार) बाट सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको आयोजनामा सुरु भएको मेलाले ‘दिगो विकासका लागि मजबुत पूर्वाधार’ को नारालाई अगाडि सारेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता र दक्षिण कोरियाका पूर्वप्रधामन्त्री विशेष अतिथिका रूपमा रहने उक्त सम्मेलनमा विभिन्न देशका प्रतिनिधि सहभागी हुने आयोजक उद्योग परिसंघले जनाएको छ ।

प्रकाशित : भाद्र २५, २०७६ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?