१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७
अर्थ / वाणिज्य

Nepali Business & Economics News

विद्युत् नियमन आयोगको क्षेत्राधिकार बढाउन प्रस्ताव

विद्युत् क्षेत्रको नियमनका लागि गठन गर्ने तयारी गरिएको विद्युत् नियमन आयोगको क्षेत्राधिकार बढाउने प्रस्तावसहित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलस्रोत नीतिमाथि छलफल अघि बढाएको छ ।

विद्युत् नियमन आयोगको क्षेत्राधिकार बढाउन प्रस्ताव

पन्त सर्वाेत्कृष्ट किसान

गोरखा पालुङटारमा ३ सयवटा गाई पालेर वार्षिक १ करोड रुपैयाँ बराबरको अम्दानी गर्दै आएका राजेन्द्रराज पन्तलाई सरकारले यस वर्षको सर्वोत्कृष्ट कृषक घोषणा गरेको छ ।

पन्त सर्वाेत्कृष्ट किसान
असार २०, २०७५

नेपाल–भारत ऊर्जा वार्ता: विद्युत् मूल्य नबढाउन आग्रह गरिने

नेपाल–भारत ऊर्जा व्यापार समितिको यो साता बस्ने बैठकमा नेपाली पक्षले विद्युत् मूल्य नबढाउन भारतीय पक्षसँग आग्रह गर्ने भएको छ । समितिको बैठक यही बिहीबार र शुक्रबार नयाँदिल्लीमा बस्ने तय भएको छ ।

नेपाल–भारत ऊर्जा वार्ता: विद्युत् मूल्य नबढाउन आग्रह गरिने

प्रदेशको बजेट अध्ययन गर्दै राष्ट्र बैंक

आगामी मौद्रिक नीतिको तयारीमा जुटेको केन्द्रीय बैंकले यतिबेला प्रदेश र स्थानीय तहको बजेट अध्ययन गरिरहेको छ । मुलुक संघीयतामा गएपछि यो वर्ष पहिलोपटक संघ र प्रदेशले छुट्टाछुट्टै बजेट सार्वजनिक गरेका छन् ।

प्रदेशको बजेट अध्ययन गर्दै राष्ट्र बैंक

न्यूनतम तलब वार्ता : रोजगारदाताको प्रस्ताव साढे १२ हजार

सरकार, रोजगारदाता र ट्रेड युनियनको प्रतिनिधित्व रहने गरी गठन भएको राष्ट्रिय न्यूनतम ज्याला दर निर्धारण समिति अझै टुंगोमा पुगेको छैन । वार्ता सुरु भएको लामो समयपछि रोजगारदाताले पहिलोपटक प्रस्ताव गरेको ज्याला दरमा ट्रेड युनियन सहमत हुन सकेका छैनन् ।

न्यूनतम तलब वार्ता : रोजगारदाताको प्रस्ताव साढे १२ हजार