२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

किङ्गफिसर बियर नेपाली बजारमा  

काठमाडौँ — एशियाकै ठूलो बियर कम्पनी मध्येको युनाइटेड ब्रुअरीज लिमिटेडले यति ब्रुअरीसँगको सहकार्यमा किङ्गफिसर बियर बजारमा ल्याएको छ । 

किङ्गफिसर बियर नेपाली बजारमा  

बिहीबार देखि प्रिमियम र स्ट्रङ्ग गरी दुई स्वादमा नेपाली बजारमा बियरको बिक्रि सुरु गरेको हो ।


किङ्गफिसर स्ट्रङ्गको उत्पादन गुणस्तरीय माल्टेड बार्लि तथा हप्सको प्रयोगबाट गरिएकाे कम्पनीले जनाएको छ ।



प्रकाशित : जेष्ठ ६, २०७५ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?