१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

कुमुद रञ्जन बराल

कुमुद रञ्जन बरालका लेखहरु :

प्रदीप गिरीको आश्रम

मेरो घरदेखि प्रदीप दाजुको एक घर छाडेर उत्तरपट्टि थियो । बस्तीपुर हाईस्कुलबाट उहाँले २०१८ सालमा एसएलसी उत्तीर्ण गर्नुभयो भने मैले २०२३ मा पास गरें । बाल्यकालमा उहाँसँग त्यत्ति नजिक हुन पाएनौं । बरु उहाँका भाइहरू लक्ष्मण, शेखर मेरा बाल्यकालका साथी थिए । एसएलसीपछि बनारस पढ्न जानुभयो ।