कोपिला हुमागाईँ

कोपिला हुमागाईँका लेखहरु :

कानको हेरचाहमा हेलचक्‍य्राइँ

मार्च ३ लाई विशेष गरी विश्वभरी कानको हेरचाह र सुनाई सुरक्षा सम्बन्धमा विभिन्न्न चेतना मुलक कार्यक्रम हरुका साथ अभियान हरु सञ्चालन हुने गर्दछ ।विश्व स्वास्थ्य संगठनद्वारा 'विश्व कान हेरचाह दिन' भनेर सन्२००७ मार्च ३ देखि औपचारिक रुपमा श्रवण दिवस मनाउन थालिएको थियो ।