२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

किरण ओझा

किरण ओझाका लेखहरु :

अर्थतन्त्रका प्रमुख आधारमा नीतिगत परिवर्तनको खाँचो

युवा रोजगारीको विषयमा राजनीतिक दल र विकासकर्मीबीच दशकौंदेखि बहस भइरहे पनि कामको खोजीमा दैनिक एकहजार ५ सय युवा विदेश पलायन भइरहेका छन् । युवाको ठूलो संख्या (३५ प्रतिशत) रोजगारी, शिक्षा वा तालिममा नरहेको राष्ट्रहरुमध्ये नेपाल एक हो । सन् २०२० मा संयुक्त राष्ट्र संघको अध्ययनले दक्षिण एसियामा २००० र २०२० को १५ देखि २४ वर्ष र २५ भन्दा माथि उमेर समूहका युवाहरुको रोजगारी घटेको देखाएको छ । देशमा रोजगारीको अवसर नहुँदा नेपाली युवाहरू विदेश पलायन हुने गरेको पाइन्छ ।