२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

तीर्थ गुरुङ

तीर्थ गुरुङका लेखहरु :

‘शोले’ र त्यसले सारिदिएको किरा

आज अगस्ट १५ । १९७५, अगस्ट १५ कै दिन पहिलोपटक ‘शोले’ फिल्म रिलिज भएको थियो । रिलिजपछिका ४६ वर्षमा ‘शोले’माथि अनेक कथा/किस्सा निर्माण भए । पहिलोपटक आफूले हेरेको पहिलो फिल्म ‘शोले’माथि कवि/कथाकार तीर्थ गुरुङसँग पनि केही घटना/केही किस्सा लिपिबद्ध छन् । रिलिजको ४६ वर्षमा ‘शोले’ सम्झना :