१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

ठाकुर बेलबासे

ठाकुर बेलबासेका लेखहरु :

आधुनिक बृकासुर

पौराणिककालमा जन्मिएको बृकासुर शक्तिको उन्मादमा आफैं भस्म भएर देवलोक जोगियो अझ सुन्दर कुरा त देवका पनि देव महादेव बाँचे एउटा सभ्यताका लागि गम्भीर अनिष्ट रोकियोमहादेवको वध भएको भए सम्झौं त एउटा संस्कृति क्रूरताबाट शासनको परम्परामा बाँधिन्थ्यो धन्न धन्न बृकासुरबाट बचे महादेव !