तारानिधि भट्टराई

तारानिधि भट्टराईका लेखहरु :

नदी थाँक्रो, हामी लहरा

हाम्रो देशमा नदीनाला, झरना, ताल, पोखरी गरी पानीका विभिन्न स्रोत छन् । जलचक्रअनुरूप यी सबै आपसमा गाँसिएका हुन्छन् । त्यसैले, पानीको एउटा स्रोतमा परेको समस्या अर्कोमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले सजिलै प्रतिविम्बित हुन्छ ।

७२ सालको भूकम्प र कोभिड–१९

२०७२ साल वैशाख १२ गते गएको भूकम्पको त्रास हामीबीचमा अझै पनि ताजा छ । लगभग १ मिनेटको त्यो  कम्पनले ९ हजारको ज्यान मात्र लिएर अर्बौं रुपैयाँको भौतिक क्षति पुर्‍यायो ।