१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

श्‍वेता बानियाँ

श्‍वेता बानियाँका लेखहरु :

‘हाम्री तलेजु–भवानीको गहना फर्काऊ’

अहिले सिकागोमा रातको साढे १० बजेको छ । नजिकै बेसबल खेल हेरेर म भर्खरै होटलमा फर्किएकी छु । म थाकेकी छु तर सुत्न पनि सकेकी छैन । जति सुत्ने यत्न गरे पनि तन्द्रामै म आफ्नो मनमुटु बिस्मित बनाउँदै सिकागोको आर्ट इन्स्टिच्युटतिरै पुगिरहेकी छु जहाँ मेरो देश, मेरो घरबाट चोरिएको एउटा सम्पदा प्रदर्शनीमा राखिएको छ ।