१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

सुलभ बुढाथोकी

सुलभ बुढाथोकीका लेखहरु :

नेपालमा विद्यार्थी र शिक्षकबीच लट्ठी र डरको दूरी छ

निजी क्षेत्रमा राम्रो र नराम्रो गर्ने दुवै शैक्षिक संस्थाहरू छन् । एउटै टोकरीमा राखेर सबै निजी शैक्षिक संस्थालाई दाँज्नु हुँदैन । राम्रो गर्ने निजी संस्थालाई हौसला दिनुपर्छ । कतिपय नेपालमा पढाउन नसक्ने र यसअघि कतै समावेश नगरिएको विषय ‘साइबर सुरक्षा’ पनि निजी संस्थाले नै सुरुवात गरेको हो । 

संकटसँगै अवसर प्याकेजका रूपमा आउँछ

संकटको रूप जहिल्यै डरलाग्दो हुन्छ । त्यसबाट हामी पन्छिन खोज्छौं । जब हामीबाट पास हुँदै जान्छ, त्यसपश्चात् मात्रै अवसर भन्ने बुझ्छौं । त्यसलाई पछाडिबाट तान्न खोज्दा फुस्केर जाने रहेछ ।