१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सोनाली गुरुङ

सोनाली गुरुङका लेखहरु :

महिला उद्यमीको संख्या बढे मात्र अर्थतन्त्र सबल

हाम्रो आइटी स्टिल स्टक्चर सोलुसन कम्पनी एक युरोपियन टेक्नोलोजी हो । यो टेक्नोलोजी विदेशमा यसअघि नै विश्वसनीय भइसके पनि नेपालमा नयाँ कन्सेप्ट रहेको छ । २०७२ को भूकम्पमा भएको क्षतिपछि ३ वर्षको गहन अनुसन्धान गरी हामीले यो टेक्नोलोजी लिएर आएका हौं ।