विद्यालय शिक्षाको नतिजा किन कमजोर ?श्रावण २८, २०८१असारमा सार्वजनिक एसईईको नतिजामा ४७.८७ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भए । सहभागी ४ लाख ४४ हजार ७ सय ८५ जनामध्ये २ लाख ४२ हजार ९२ जनाले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका छन् । संग्रह सेयर