२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

शक्तिबहादुर बस्नेत

शक्तिबहादुर बस्नेतका लेखहरु :

विद्युतीय सवारीलाई आवश्यक पूर्वाधार बनिरहेका छन् 

सरकार विद्युतीय सवारीप्रति अलमलमा छ भन्ने आरोप गलत हो, मैले मन्त्रायल सम्हालेदेखि यसमा कुनै अलमल देख्दिनँ । हाल भित्रिने गरेको विद्युतीय गाडीको तथ्यांकले पनि यो पुष्टि गर्छ । विद्युतीय गाडीका सवालमा म विशेषगरी ३ समस्या देख्छु । सचेतना, पूर्वाधार र प्रवर्द्धन । यी तीन समस्या समाधान गर्न सबै पक्षले मेहनत अझ बढाउनुपर्ने देखिन्छ । कानुनी नीतिगत व्यवस्थादेखि अन्य प्रवर्द्धनात्मक कार्यक्रमहरुमा पनि कमी भएको छ ।