सरस्वती दर्लामी चिदी

बगनासकाली गाउँपालिका अध्यक्ष

सरस्वती दर्लामी चिदीका लेखहरु :

संघ र प्रदेशले दिने बजेटमा गाउँको विकास निर्भर

संघीय संरचनामा गइसकेपछि पहिलो निर्वाचनमा पालिका उपाध्यक्ष भएकी थिएँ । त्यो ५ वर्षको धेरै समय अभ्यास, सिकाईमै वित्यो । तीब्र गतिमा काम गर्नुपर्ने बेलामा कोरोनाको संक्रमणले २ वर्ष पूरै कोरोना नियन्क्रणका लागि स्रोत साधन र जनशत्ति व्यवस्थापनमा खर्चियौं ।