रोयटर्स/एएफपी

आईएलओको वर्किङ अन ए वार्मर प्लानेट रिपोर्ट : गर्मीले आठ करोडको नोकरी संकटमा

जलवायु परिवर्तनजन्य अत्यधिक गर्मीका कारण सन् २०३० सम्ममा विश्वभर ८ करोड मानिसको नोकरी जोखिममा पर्न सक्ने संयुक्त राष्ट्रसंघले जनाएको छ । यो वर्ष युरोपलगायतका अन्य क्षेत्रमा अनुभव गरिएको अत्यधिक गर्मीको उदाहरण दिँदै उसले सबैभन्दा बढी प्रभाव गरिब मुलुकमा पर्ने पनि उल्लेख गरेको छ ।

जापानमा चक्कु आक्रमण

जापानको कावासाकीमा भएको चक्कु आक्रमणमा कम्तीमा ३ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा विद्यालय जान बस कुरिरहेकी एक ११ वर्षीया बालिका छन् । मृतकमध्ये अर्का ३९ वर्षीय पुरुष छन् । 

जापानमा चक्कु आक्रमण, ३ को मृत्यु, १८ घाइते 

जापानको कावासाकीमा भएको चक्कु आक्रमणमा कम्तीमा ३ जनाको ज्यान गएको  छ । मृत्यु हुनेमा विद्यालय जान बस कुरिरहेकी एक ११ वर्षीया बालिका छन् । मृतकमध्ये अर्का ३९ वर्षीय पुरुष छन् । राजधानी टोकियोको दक्षिणको कावासाकी सहरमा गरिएको आक्रमणमा कम्तीमा १८ घाइते छन् ।

रोयटर्स/एएफपीका लेखहरु :

२०२० मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।