रश्मी पन्त

रश्मी पन्तका लेखहरु :

बैंकहरूमा केन्द्रीकृत डिजिटल सिस्टम आवश्यक

बैंकिङ क्षेत्र साइबर सुरक्षाको दृष्टिले एकदमै संवेदनशील हो । बैंकमा ग्राहकका व्यक्तिगत डाटा हुन्छन् । यसमा आक्रमण भयो भने व्यक्तिगत तथ्यांक 'लिक' हुने मात्रै होइन, आर्थिक नोक्सानी समेत हुन जान्छ । हाल प्रत्येक दिनजसो बैंकमा कुनै न प्रविधिसम्बन्धी गुनासो आइरहेका हुन्छन् । सोसल मिडियाबाट आउने गुनासा पनि त्यत्तिकै हुने गरेका छन् । उदाहरणको रुपमा केही समयअघि नेपालमा एटिएम हृयाकिङको ठूलो समस्या थियो । झट्ट हेर्दा बैंककै सिस्टम कमजोरीजस्तो देखिएता पनि आवद्ध अन्य थर्ड पार्टीको कमजोरी भेटियो ।