सन् २०१९ को डिसेम्बरमा सुरु भएको कोरोना महामारीविरुद्ध सन् २०२० को अन्तिमसम्म खोप विकास गर्न वैज्ञानिकहरुले अभूतपूर्व सफलता हासिल गरे । क्यान्सरसम्बन्धी पुरानो विवरण करिब ३००० ईसा पूर्व इजिप्टमा फेला परेको थियो।
मानिस पनि बाँच्न चाहन्छ, क्यान्सर कोशिकाहरू पनि । तर यो महायुद्धमा प्रायः क्यान्सर कोशिकाको विजय हुने गर्छ, अनि बिरामीको मृत्यु ! तर हाल विकास भइरहेका उपचार विधिहरूले क्यान्सरको उपचारमा नयाँ आशा जगाएका छन् ।