रञ्जन मिश्र

रञ्जन मिश्रका लेखहरु :

कोरोनालाई नियन्त्रणमा राख्न सक्यौं, क्यान्सरलाई कहिले?

सन् २०१९ को डिसेम्बरमा सुरु भएको कोरोना महामारीविरुद्ध सन् २०२० को अन्तिमसम्म खोप विकास गर्न वैज्ञानिकहरुले अभूतपूर्व सफलता हासिल गरे । क्यान्सरसम्बन्धी पुरानो विवरण करिब ३००० ईसा पूर्व इजिप्टमा फेला परेको थियो।

क्यान्सर उपचारमा चाँदीको घेरा

मानिस पनि बाँच्न चाहन्छ, क्यान्सर कोशिकाहरू पनि । तर यो महायुद्धमा प्रायः क्यान्सर कोशिकाको विजय हुने गर्छ, अनि बिरामीको मृत्यु ! तर हाल विकास भइरहेका उपचार विधिहरूले क्यान्सरको उपचारमा नयाँ आशा जगाएका छन् ।