१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

रमेश घिमिरे

रमेश घिमिरेका लेखहरु :

क्रिप्टोको यात्रा

प्राचीनकालमा वस्तुहरू नै साटासाट गरिन्थे, जसलाई बार्टर भनिन्छ । पछि बहुमूल्य धातुलाई साटासाटको माध्यम बनाइयो । त्यसपछि सरकारहरूले धातुको धितोमा मुद्राहरू जारी गर्न थाले । पछिल्ला केही दशकदेखि सरकारहरूले फिएट मुद्रा जारी गरेका छन् । अहिले भने विश्वमा क्रिप्टो मुद्रा चर्चामा छ ।