२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

राजेन्द्र शलभ

राजेन्द्र शलभका लेखहरु :

अखबार

बिहानै आइपुग्छुतिम्रो घरमाचाहे तिमीले पसलबाट ल्याऊवा हकरले फालेर जाओस्केही चाख मानेरतर, धेरै दिक्क मानेर पढ्छौचियासँगै मेरा पानाहरु पल्टाएरतिमी आफूलाई अपडेट बनाउँछौकेही समाचार त श्रीमतीलाई पनि सुनाउँछौ ।