प्रदिप कुमार पोखरेल

प्रदिप कुमार पोखरेलका लेखहरु :

अफिम बन्दै सांसद विकास कोष 

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको जनताले जति नै विरोध गरे पनि सरकारले निरन्तरता दिएको छ । यो कार्यक्रमलाई सरकारले ६ अर्ब ६० करोड विनियोजन गरिसक्यो । प्रत्यक्ष निर्वाचित सांसदले ४ करोडको दरले यो रकम पाउँछन् ।