युद्धकालको मनोविज्ञानमा फँसेका हामीभाद्र २७, २०७७२०१९ को डिसेम्बरको अन्त्यतिरबाट चीनमा देखापरेको र २०२० को सुरुतिरबाटै फैलन थालेको कोरोना भाइरस अहिले काठमाडौंमा गडगडाएर प्रवेश गरिसकेको छ । दिनहुँ काठमाडौंमा झन्डै दुई सयको हाराहारीमा संक्रमित भेटिन थालेका छन् । संग्रह सेयर