प्रशंग पोखरेल

प्रशंग पोखरेलका लेखहरु :

युद्धकालको मनोविज्ञानमा फँसेका हामी

२०१९ को डिसेम्बरको अन्त्यतिरबाट चीनमा देखापरेको र २०२० को सुरुतिरबाटै फैलन थालेको कोरोना भाइरस अहिले काठमाडौंमा गडगडाएर प्रवेश गरिसकेको छ । दिनहुँ काठमाडौंमा झन्डै दुई सयको हाराहारीमा संक्रमित भेटिन थालेका छन् ।