पद्‍मा खड्का

पद्‍मा खड्काका लेखहरु :

कर्णालीको अबको योजना 

कर्णालीका विरहलाग्दा कथाको सिरानी हालेको धेरै भयो । दुःख महाबु लेकभन्दा अग्ला छन् । पीडा भेरी र कर्णालीभन्दा लामा छन् । वेदना फोक्सुण्डो र राराभन्दा गहिरा छन् । अभावका लम्बेतान चिच्याहट भेरी र कर्णालीसँगै बगाउनै सकिएन ।