शब्द/तस्बिर : पर्वत पोर्तेल

शब्द/तस्बिर : पर्वत पोर्तेलका लेखहरु :

खाल्डाखुल्डीजस्तै दैनिकी

पूर्व–पश्चिम राजमार्गभन्दा तल पूर्व–पश्चिम नै जोड्छ हुलाकी सडकले । खासगरी तराई र मधेसका वस्तीहरूमा यातायातको सहज पहुँच पुर्‍याउने लक्ष्यका साथ सरकारले करिब डेढ दशकअघि देखि हुलाकी सडकको अवधारणा अघि सारेको हो ।

अलपत्र पुलमुनि बाँसको फड्के

दक्षिण झापाको गौरीगञ्ज गाउँपालिका र दक्षिण पूर्वी मोरङको रतुवामाई नगरपालिका जोड्ने हुलाकी मार्गमा पर्ने रतुवा नदीको पुल झन्डै डेढ दशकदेखि अलपत्र छ ।

कोरोना संक्रमण बढेपछि पूर्वी नाकामा यस्तो छ निगरानी

कोरोनाको संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय र मातहतका निकायलाई साउन ५ मा १० बुँदे निर्देशनात्मक अनुरोध पत्र पठायो ।

काँकडभिट्टा नाका बन्दपछिका १३ तस्बिरहरु

शुक्रबार हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी मंगलबार मध्यरातिदेखि भारतसँगको खुला नाका ७२ घण्टाका लागि सिल गरिएको छ । नाका ठप्प हुँदा सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ । नेपाल–भारत सीमा सहर काँकडभिट्टा नाकामा बिहीबार अपराह्नसम्म भारतबाट आउने यात्रु र भारततिर जाने यात्रु तथा सर्वसाधारणको बाक्लो भीड लाग्यो ।