शब्द/तस्बिर : पर्वत पोर्तेल

लकडाउनमा ‘मेचीपारिको नेपाल’ [तस्बिरहरु]

पूर्वी सिमाना भारतको बिहारसँगै सटेको छ । पश्चिमतिर मेची नदी  । बिहार र मेची नदीबीचको सानो भूभाग हो मेचीपारिको नेपाल । भद्रपुर-३ मा पर्ने यो गाउँ छुट्टै देशजस्तो लाग्छ । करिब डेढ सय घरधुरीको गाउँमा महतो, सन्थाल र राजवंशी समुदायको बसोबास छ ।

मोहन सहनीको लकडाउन : माछा बेचेर चामल [फोटो फिचर]

झापा धुलाबारीका मोहन सहनी लकडाउनपछि बिहान हत्तपत्त घरबाट निस्किँदैनन् । दिउँसोचाहिँ जाल बोक्छन् अनि सुटुक्क छड्किन्छन् खोलातिर । दिनभरि खोलामै बित्छ दैनिकी । कहिले निन्दा, कहिले हडिया खोला जाल हानिरहेका भेटिन्छन् ।

शब्द/तस्बिर : पर्वत पोर्तेलका लेखहरु :

२०२० मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।