पवित्रा लामा

पवित्रा लामाका लेखहरु :

स्लम सुन्दरी 

महाशय !!लालकिल्लाको भव्य प्राचीरबाटजब फहराउनुहुन्छ, तपाईं राष्ट्रको सम्मानअनि उडाइदिनुहुन्छ मुक्त आकाशमादर्जनौं सेता परेवात्यो उभिएकी हुन्छे सधैं निक्कै टाढा, पछिल्तिर अनि कुनामा ।