निर्जला पौडेल

निर्जला पौडेलका लेखहरु :

जनैको हिसाबकिताब

विश्वव्यापीकरणको यस युगमा हामी देशको भौगोलिक सिमानाभन्दा बाहिर गएर कुनै पनि सामान खरिद तथा बिक्री गर्न सक्छौं; त्यो पनि उचित मूल्यमा । यो प्रतिस्पर्धी व्यापार बजार नीतिको विशेषता नै हो । यस वर्षको जनैपूर्णिमामा मात्र लाखौं मूल्य बराबरको जनै आयात गरिनु यसैको परिणाम हो । जनै पूजापाठ तथा व्यक्तिको आस्थासँग सोझै जोडिएको वस्तु हो ।