निर्भीकजंग रायमाझी

निर्भीकजंग रायमाझीका लेखहरु :

कविताको सग्लो अनुहार

कविताका मर्मज्ञ, आलोचकबाट समकालीन कवितामाथि अनेकौं प्रश्न उठिरहेको समय हो यो । आलोचकहरू कविहरूले आफ्नो ‘सग्लो अनुहार’ बनाउन नसकेकोदेखि शैली, शिल्पका विषयमा पनि बारम्बार प्रश्न उठाउँछन् । एकै खाले विषयमा एकै खालका कविता लेखिइरहनु यसको मूल कारण मान्न सकिएला ।

अखबार

झिसमिसेमै अखबार छाडेर जाने भाइ,एकछिन त रोकिऊ, बरू खबरलाई दौडन देऊमान्छेहरु आफैं बिउाझिन्छन् !