१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

निलाञ्जन घोष

निलाञ्जन घोषका लेखहरु :

हामीसँग मानव पुँजीको विशाल पोखरी छ

यदि म एकीकृत प्राकृतिक पर्यावरणको बारेमा बोलिरहेको छु भने मलाई त्यो पूरै परिकल्पनालाई फरक तरिकामा धकेल्न दिनुहोस् । यसलाई एकीकृत सामाजिक पारिस्थितिक अर्थशास्त्रको रूपमा हेरौं । यदि मैले यसलाई त्यो फेसनमा हेर्ने हो भने सन्तुष्ट हुन आवश्यक पर्ने पहिलो र मुख्य अवस्था भनेको भौतिक कनेक्टिभिटी हो ।