२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

नरेशमान शाक्य

नरेशमान शाक्यका लेखहरु :

सिमेन्टको गुणस्तर सुध्रिएकाले ढलान सडक बनाउन सकिन्छ 

सडक विभागले १५ वर्षअघिबाट स्थानीय सिमेन्ट उद्योगलाई प्राथमिकता दिँदै यसको प्रयोग गर्न थालेको हो । पहिला स्टिल ब्रिज धेरै बनाउने गरिन्थ्यो । अहिले स्टिल ब्रिजको ठाउँमा पक्की पुल बनाउनुपर्छ भनेर यसको प्रयोग बढाउँदै लगेका छौं । सकेसम्म स्टिल ब्रिज बनाउँदै नबनाउने भन्ने हो । त्यसमा पनि पुल निर्माणमा नयाँ प्रविधि भित्र्याउन थालिएको छ । नेटवर्क आर्च ब्रिजलगायत प्रविधिका पुल निर्माणमा सिमेन्टकै प्रयोग गरिएको छ ।