१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नारायण अधिकारी/रासस

नारायण अधिकारी/राससका लेखहरु :

गाउँ पस्यो मुटुरोग

सहरियामा बढी देखिने भनिएको मुटुरोग सहरीकरणसँगै गाउँमा छिरेको छ । यातायात सञ्जालसँगै तयारी खानेकुरा गाउँ पुगेपछि यो समस्या भित्रिएको हो । स्थानीय उत्पादन घट्दै जानु र गाउँमा पनि तयारी खानेकुरा खाने प्रचलन बढ्दै गएपछि मुटुरोगको समस्या गाउँगाउँमा देखिन थालेको विज्ञहरूले बताएका छन् ।