नम्रता थापा

नम्रता थापाका लेखहरु :

फोहोर व्यवस्थापनमा लैंगिक पाटो

सञ्चारकर्मी टीकाराम यात्रीले अमेरिका भ्रमणका क्रममा नेपालीभाषीहरूसँग गरेको अन्तरक्रियाको भिडियो युट्युबमा हेरेकी थिएँ । १ जनवरी २०२३ मा अपलोड गरिएको त्यस भिडियोमा मेरो ध्यान अमेरिकी समाजबाट हामीले सिक्नुपर्ने मुख्य दुई कुराले ताने- सरसफाइ र समय व्यवस्थापन ।